| Prio | Original string | Translation | — |
|---|---|---|---|
| Deactivate the Google Product Feed plugin from your store | आफ्नो पसलबाट गुगल उत्पाद फिड प्लगिन निष्क्रिय गर्नुहोस् | Details | |
|
Deactivate the Google Product Feed plugin from your store आफ्नो पसलबाट गुगल उत्पाद फिड प्लगिन निष्क्रिय गर्नुहोस्
You have to log in to edit this translation.
|
|||
| The Google Product Feed plugin may cause conflicts or unexpected results. | गुगल उत्पाद फिड प्लगिनले द्वन्द्व वा अनपेक्षित नतिजा ल्याउन सक्छ। | Details | |
|
The Google Product Feed plugin may cause conflicts or unexpected results. गुगल उत्पाद फिड प्लगिनले द्वन्द्व वा अनपेक्षित नतिजा ल्याउन सक्छ।
You have to log in to edit this translation.
|
|||
| MPN Field | एमपिएन फिल्ड | Details | |
| GTIN Field | जीटीआइएन फिल्ड | Details | |
| - Yoast SEO - | - योअस्ट एसइओ - | Details | |
| The authorization process expired. Please go back and try again. | प्राधिकरण प्रक्रिया समाप्त भयो। कृपया पछाडि जानुहोस् र फेरि प्रयास गर्नुहोस्। | Details | |
|
The authorization process expired. Please go back and try again. प्राधिकरण प्रक्रिया समाप्त भयो। कृपया पछाडि जानुहोस् र फेरि प्रयास गर्नुहोस्।
You have to log in to edit this translation.
|
|||
| Your site is incorrectly double-encoding redirects from http to https. This is preventing Jetpack from authenticating your connection. Please visit our <a href="%s">support page</a> for details about how to resolve this. | तपाईंको साइटले एचटिटिपीबाट एचटिटिपिएसमा पुनर्निर्देशनहरू गलत तरिकाले दोहोरो सङ्केतन गरिरहेको छ। यसले जेटप्याकले तपाईंको जडान प्रमाणीकरण गर्न रोकिरहेको छ। कृपया यसलाई समाधान गर्ने तरिकाको विवरणको लागि हाम्रो <a href="%s">समर्थन पृष्ठ</a> भ्रमण गर्नुहोस्। | Details | |
|
Your site is incorrectly double-encoding redirects from http to https. This is preventing Jetpack from authenticating your connection. Please visit our <a href="%s">support page</a> for details about how to resolve this. तपाईंको साइटले एचटिटिपीबाट एचटिटिपिएसमा पुनर्निर्देशनहरू गलत तरिकाले दोहोरो सङ्केतन गरिरहेको छ। यसले जेटप्याकले तपाईंको जडान प्रमाणीकरण गर्न रोकिरहेको छ। कृपया यसलाई समाधान गर्ने तरिकाको विवरणको लागि हाम्रो <a href="%s">समर्थन पृष्ठ</a> भ्रमण गर्नुहोस्।
You have to log in to edit this translation.
|
|||
| Someone may be trying to trick you into giving them access to your site. Or it could be you just encountered a bug :). Either way, please close this window. | कसैले तपाईंलाई तपाईंको साइटमा पहुँच दिन बहकाउन कोसिस गर्दै हुन सक्छ। वा यो भएर तपाईंले एउटा बग भेट्टाउनुभएको हुन सक्छ :)। जे भए पनि, कृपया यो सञ्झ्याल बन्द गर्नुहोस्। | Details | |
|
Someone may be trying to trick you into giving them access to your site. Or it could be you just encountered a bug :). Either way, please close this window. कसैले तपाईंलाई तपाईंको साइटमा पहुँच दिन बहकाउन कोसिस गर्दै हुन सक्छ। वा यो भएर तपाईंले एउटा बग भेट्टाउनुभएको हुन सक्छ :)। जे भए पनि, कृपया यो सञ्झ्याल बन्द गर्नुहोस्।
You have to log in to edit this translation.
|
|||
| You must connect your Jetpack plugin to WordPress.com to use this feature. | यो सुविधा प्रयोग गर्न तपाईंले आफ्नो जेटप्याक प्लगिन वर्डप्रेस.कमसँग जडान गर्नुपर्छ। | Details | |
|
You must connect your Jetpack plugin to WordPress.com to use this feature. यो सुविधा प्रयोग गर्न तपाईंले आफ्नो जेटप्याक प्लगिन वर्डप्रेस.कमसँग जडान गर्नुपर्छ।
You have to log in to edit this translation.
|
|||
| %s wants to access your site’s data. Log in to authorize that access. | %s ले तपाईंको साइटको डाटामा पहुँच चाहन्छ। त्यो पहुँच प्राधिकरण गर्न लग इन गर्नुहोस्। | Details | |
|
%s wants to access your site’s data. Log in to authorize that access. %s ले तपाईंको साइटको डाटामा पहुँच चाहन्छ। त्यो पहुँच प्राधिकरण गर्न लग इन गर्नुहोस्।
You have to log in to edit this translation.
|
|||
| Google for WooCommerce requires a 64 bit version of PHP. | वूकमर्सको लागि गुगलले ६४ बिट संस्करणको पिएचपी आवश्यकता राख्छ। | Details | |
|
Google for WooCommerce requires a 64 bit version of PHP. वूकमर्सको लागि गुगलले ६४ बिट संस्करणको पिएचपी आवश्यकता राख्छ।
You have to log in to edit this translation.
|
|||
| Google for WooCommerce requires %1$s version %2$s or higher. | वूकमर्सको लागि गुगलले %1$s संस्करण %2$s वा माथिको आवश्यकता राख्छ। | Details | |
|
Google for WooCommerce requires %1$s version %2$s or higher. वूकमर्सको लागि गुगलले %1$s संस्करण %2$s वा माथिको आवश्यकता राख्छ।
You have to log in to edit this translation.
|
|||
| Google for WooCommerce requires %1$s version %2$s or higher. You are using version %3$s. | वूकमर्सको लागि गुगलले %1$s संस्करण %2$s वा माथिको आवश्यकता राख्छ। तपाईंले संस्करण %3$s प्रयोग गर्दै हुनुहुन्छ। | Details | |
|
Google for WooCommerce requires %1$s version %2$s or higher. You are using version %3$s. वूकमर्सको लागि गुगलले %1$s संस्करण %2$s वा माथिको आवश्यकता राख्छ। तपाईंले संस्करण %3$s प्रयोग गर्दै हुनुहुन्छ।
You have to log in to edit this translation.
|
|||
| Unable to create an account. The homepage URL "%s" is not valid. | खाता सिर्जना गर्न असमर्थ। गृहपृष्ठ युआरएल "%s" वैध छैन। | Details | |
|
Unable to create an account. The homepage URL "%s" is not valid. खाता सिर्जना गर्न असमर्थ। गृहपृष्ठ युआरएल "%s" वैध छैन।
You have to log in to edit this translation.
|
|||
| Unable to create an account, the domain name "%s" must end with a valid top-level domain name. | खाता सिर्जना गर्न असमर्थ, डोमेन नाम "%s" एक वैध शीर्ष-स्तर डोमेन नाममा समाप्त हुनुपर्छ। | Details | |
|
Unable to create an account, the domain name "%s" must end with a valid top-level domain name. खाता सिर्जना गर्न असमर्थ, डोमेन नाम "%s" एक वैध शीर्ष-स्तर डोमेन नाममा समाप्त हुनुपर्छ।
You have to log in to edit this translation.
|
|||
Export as